नियम १९
परीक्षणको नतिजा प्रकाशन गर्न सक्ने
विभागले यस नियमावली बमोजिम प्रयोगशालाबाट जाँच गराएको - प्रदूषणको नमूना परीक्षणको नतिजा प्रकाशन गर्न सक्नेछ ।